Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चीन र भारतबीच दुईदेशीय सिमा क्षेत्रको तनाव कम गर्ने समझदारी
चीन र भारतबीच दुईदेशीय सिमा क्षेत्रको तनाव कम गर्ने समझदारी एजेन्सी - चीन र भारतबीच सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी तनाव कम गर्ने समझदारी बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूूर्य थापाले नेकपा स्थायी समितिको बैठकबाट पार्टी कचिंगलमुक्त हुने विस्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र बढेको बिवाद र अन्तरसंघर्ष दुई अध्यक्षको समझदारीमा फर्केको उल्लेख गरेका छन् ।
काठमाण्डौंमा बिहिवारदेखि व्यापार व्यवसाय र यातायातमा निषेधाज्ञा हटाईदै
काठमाण्डौंमा बिहिवारदेखि व्यापार व्यवसाय र यातायातमा निषेधाज्ञा हटाईदै काठमाडौँ — काठमाण्डौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा यातायात र व्यापाररव्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ?
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ? चरिकोट — कार्यकक्षमा ज्ञापनपत्र बुझ्ने क्रममा गत बिहिवार मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि दुव्र्यबहार हुनुका साथै सांघातिक आक्रमणको प्रयास समेत भयो । खानेपानी योजनाको विषयमा ज्ञापनपत्र बुझेपछि सबैसँग छलफल गरेर एउटा निष्कर्ष पुर्याउने आसवासन दिँदादिदै एउटा समुहले उक्त घट्ना घटायो ।
दोलखा गौरीशंकरका बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
दोलखा गौरीशंकरका बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि चरिकोट – दोलखा गौरीशंकर गाउँपालिकाका एक बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षिय वृद्धमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु
थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु काठमाडौं - नेपालमा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ को मृत्युभएसँगै मृतकको संख्या २ सय ८९ पुगेको हो ।
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।
लामो दुरीका यातायात र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक
लामो दुरीका यातायात र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक काठमाडौँ — लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचल्ने भएको छ । सरकारले कोरोना संक्रमण फैलिने क्रम जारी रहेको भन्दै लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म संचालन नगर्ने निर्णय गरेको हो ।
कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखियो
कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखियो काठमाडौं - कोटेश्वर ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सुरुमा प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएकोमा दुबै जनामा संक्रमण पुष्टि भएको थियो ।
मेलुङ गाउँपालिकामा विशेषज्ञसहितको टोली खटाएर रेबिज नियन्त्रणको प्रयास
मेलुङ गाउँपालिकामा विशेषज्ञसहितको टोली खटाएर रेबिज नियन्त्रणको प्रयास चरिकोट – दोलखाको मेलुङ गाउँपालिकाले विशेषज्ञ सहितको टोली परिचालन गरी रेबिज नियन्त्रण अभियान थालेको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी रोग नियन्त्रण महाशाखा टेकुबाट झिकाईएका विशेषज्ञसहितको टोलीले रेबिज नियन्त्रण कार्य सुरु गरेको हो । उक्त टोलीले शुक्रवार एकैदिन ५१ जनालाई एन्टी रेविज भ्याक्सिन लगाएको छ ।
अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि काठमाडौँ — उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका चौधरी सांसदसमेत हुन् । उनले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
Weather Update