दोलखामा निषेधाज्ञा : के गर्न पाईन्छ, के गर्न पाईदैन ? (निर्णय हेर्नुहोस्)
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं - मंगलबार नेपालमा कोरोनाभाइरसबाट हालसम्मकै धेरै जना व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।
दोलखामा १३ जनालाई कोरोना भाईरसको सक्रिय संक्रमण
शुक्रबार, वैशाख १७, २०७८
चरिकोट – दोलखामा केही दिनको अन्तरालमा १३ जना कोरोनाका संक्रिय संक्रमित छन् । शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण र मृत्युदर हालसम्मकै उच्च
शुक्रबार, वैशाख १७, २०७८
कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।
गृह मन्त्रालयका अधिकारी भन्छन् : शुक्रवारदेखि निषेधाज्ञामा कडाई हुन्छ,
बिहीबार, वैशाख १६, २०७८
काठमाडौं - गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन सडकमा भिडभाड देखिएपछि निषेधाज्ञा कडाई गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दोस्रो दिनबटा निषेधाज्ञामा कडाई गरिने बताए ।
जनगणना २०७८ : यस्ता हुनेछन्, तँपाईले जवाफ दिनुपर्ने ८० प्रश्न
बिहीबार, वैशाख १६, २०७८
काठमाडौँ - देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना गर्न तथ्यांक विभाग अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि मुख्य ८० वटा प्रश्नावली तयार गरिएका छन् । अबको केही साताभित्र सबै तयारी सकिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।
एमालेद्धारा स्थायी कमिटी गठन, नेताहरुको कार्यविभाजन
शुक्रबार, वैशाख १०, २०७८
काठमाडौँ - नेकपा एमालेले पुर्व माओवादी नेताहरुलाई समेटेर स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा बृिकाृ दशौं महाधिवशेन आयोजक कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
जसपाका नेता कार्यकर्ता बिरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
सोमबार, वैशाख ६, २०७८
काठमाण्डौं - सरकारले जसपाका नेता कार्यकर्ताहरुमाथि लागेको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
यसकारण आउँछ नकारात्मक सोच, यसरी बनाउनुस् सकारात्मक सोच !
सोमबार, वैशाख ६, २०७८
जब व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ । तब तनाव, निराशा जस्ता धेरै समस्याहरुले जन्म लिन थाल्छन्। यस्तो अवस्थामा, तिनीहरूलाई कसरी जोगाउने र जीवनलाई सकारात्मक बनाउने भन्ने बारेमा सिक्नु आवश्यक छ । मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् ।
एकैदिन झण्डै एघार सयमा देखियो कोरोना संक्रमण
आइतबार, वैशाख ५, २०७८
काठमाडौं - पछिल्लो २४ घण्टाको अवधिमा १०९६ जनालाई कोरोना संक्रमण भएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जनामा कोरोना पुष्टि भएको हो ।
देउवाले दोहोर्याए : प्रधानमन्त्री बन्ने लालसा छैन,
आइतबार, वैशाख ५, २०७८
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्याएका छन् ।आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टी
बुधबार, वैशाख १, २०७८
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो ।
सुरु भयो नयाँ वर्ष २०७८, देशभर हर्षोल्लासपुर्वक मनाईंदै
बुधबार, वैशाख १, २०७८
काठमाडौँ - आज विक्रम संवत् दुई हजार अठहत्तर ९२०७८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।