प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित
बिहीबार, माघ ५, २०७९
भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल ‘के लत बस्यो’
बिहीबार, माघ ५, २०७९
डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको यो गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज...
सभामुखका लागि घिमिरे र न्यौपानेको मनोनयन दर्ता
बुधबार, माघ ४, २०७९
काठमाडौं । बिहिवार हहुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको हो । बुधबार संघीय संसद सचिवालयमा उनीहरुले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज...
६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही
बुधबार, माघ ४, २०७९
काठमाडौँ । ६ वटा विकास बैंक र ४ फाइनान्स कम्पनीहरु कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेपछि उनीहरुलाई कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मापदण्ड पुरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको छ ।
मन्त्रीहरुले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य
बुधबार, माघ ४, २०७९
काठमाडौं । सरकारले कुटनीतिक नियोगका अधिकारीहरुसँग भेट्न मन्त्रीहरुका लागि नयाँ नियम लागु गरेको छ । मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने नियम बनाएको हो ।
जिल्ला अदालतले दियो पल शाहलाई सफाई
मंगलबार, माघ ३, २०७९
तनहुँ । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।
मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ ३, २०७९
काठमाडौं । मौसममा बदली आएसँगै वर्षा र हिमपातको सम्भावना बढेको छ । आज आंशिकदेखि सामान्य बदली आएपछि पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात...
सत्ता साझेदार दलबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति
सोमबार, माघ २, २०७९
काठमाडौं । राष्ट्रपति र सभामुख सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेलाई दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तासाझेदार दलका शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने सहमति गरेको हो ।
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार सपथग्रहण
सोमबार, माघ २, २०७९
काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार करिव ५ घण्टासम्म भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको हो । यो समझदारीसँगै मंगलबार १ बजे मन्त्रिपरिषदले पुर्णता पाउने भएको छ । दिउँसो १ बजेका लागि सपथ ग्रहण तय भएको छ । सपथ ग्रहणपछि सर्बदलीय बैठक बोलाईएको...
वाग्मती प्रदेशसभाको उपसभामुखमा चापागाई निर्वाचित
सोमबार, माघ २, २०७९
हेटौंडा । बागमती प्रदेशसभाको उपसभामुखमा सत्तारुढ घटककी उम्मेदवार अप्सरा चापागाई निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ६१ मत पाएर चापागाई निर्वाचित भएकी हुन् । ११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत परेको छ ।