Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मतीमा प्रदेशमा मन्त्रालय संख्या घटाईयो
वाग्मतीमा प्रदेशमा मन्त्रालय संख्या घटाईयो हेटौंडा । वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ११ वटा मन्त्रालयमा सिमित गरिने भएको छ । मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो । मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्ते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको...
मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संघीयता बिरोधी अभिव्यक्ति नदिनु
मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संघीयता बिरोधी अभिव्यक्ति नदिनु काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । त्यस्तो अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने चेतावनी पनि प्रधानमन्त्री प्रचण्डले दिए । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संविधानको मर्मअनुसार चल्नुपर्नेमा जोड दिएका हुन् । 
योजना अलपत्र पार्ने ७ कम्पनीलाई सोधियो स्पष्टीकरण
योजना अलपत्र पार्ने ७ कम्पनीलाई सोधियो स्पष्टीकरण काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३०...
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग काठमाडौँ । राष्ट्रपतिको निर्वाचन समयमै गर्न नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले राष्ट्रपतिको निर्वाचन संविधानबमोजिम समयमै हुनुपर्नेमा जोड दिएको हो । राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गर्ने र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा बैठकमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 
संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय
संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभयान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय गरिएको छ । 
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी काठमाण्डौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।
प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता
प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु
उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुँदैछ । उपसभामुखका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
सुनकोसी गाउँपालिकामा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार
सुनकोसी गाउँपालिकामा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार चौतारा । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन...
धरानमा खुकुरी प्रहार गरी एक युवकको हत्या
धरानमा खुकुरी प्रहार गरी एक युवकको हत्या धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्।
Weather Update