दोलखाका पर्यटकिय गन्तव्यहरुको मनमोहक दृष्य (हेर्नुस् ५५ तस्बीर)
आइतबार, असार ७, २०७७
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय
बुधबार, जेठ ७, २०७७
गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको विगु गाँउपालिका ५ बाट रतुवा मृगको उद्धार गरिएको छ । विगु गाउँपालिका ५, लाईसेप भन्ने स्थानबाट बुधवार रतुवा मृगको उद्दार गरिएको हो । स्थानीय खिम बहादुर खड्काले गाईवस्तु चराउन जाने क्रममा फेला पारेको रतुवा मृगको पाठोलाई उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा खबर गरेका थिए...
१२ वर्षपछि फर्किएको हाटबजार (फोटोफिचर)
आइतबार, फागुन १८, २०७६
उक्त रोचक दृष्य १२ वर्षपछि पुन सुरु गरिएको स्थानीय हाटबजारको थियो । नेपाली उखान छ, बाह्र वर्षपछि खोलो पनि फर्किन्छ, तर यहाँ भने बाह्र बर्षपछि हाटबजार फर्केर आएको छ । लामो समयदेखि बन्द रहेको हाटबजार फेरी सुरु गरिएपछि स्थानीय दंग देखिन्थे । हाटमा तीन वडाका स्थानीयबासि उल्लेख्य रुपमा सहभागि भएका...