दोलखामा कोरोनाका बिरामीलाई अक्सिजन दिएर उपचार गरिँदै, हेलचेक्र्याई नगर्न अपिल
मंगलबार, वैशाख २१, २०७८
दर्जनौं सन्तानकी ‘अविवाहित आमा’
शनिबार, फागुन २९, २०७७
दोलखा तामाकोशी गाउँपालिका झुलेकी सिर्जना कार्कीले त्यस्तै आमाको रुपमा परिचय बनाएकी छिन् । उनी दुई/तीन जना मात्रै होईन दर्जनौं सन्तानकी आमाको रुपमा स्थापित छिन् । सदरमुकाम चरिकोटमा सिर्जनाले वर्षौदेखि त्यस्ता संकट र जोखिममा परेका वालवालिकाको संरक्षणमा आफ्नो जीवन समर्पण गर्दै आएकी छन् ।
भीमेश्वर नगरपालिकामा आनीहरुका लागि भवन निर्माण हुँदै
बिहीबार, माघ २२, २०७७
माघ २२, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ स्थित धुचे शुलिङ गुम्वाका आनीहरु अध्ययनका लागि सुविधासम्पन्न भवन बन्ने भएको छ । उक्त गुम्वाका २० जना आनीहरुलाई लामा पढाउन ८ कोठे पक्की भवन निर्माण हुने भएको हो । गत मंसिर महिनाबाट निर्माण सुरु गरिएको भवन निर्माण कार्य चालु आर्थिक...
दोलखाको कृषि ब्लक र पकेट क्षेत्रमा ८ करोडको अनुदान कार्यक्रम
आइतबार, चैत २, २०७६
जिल्लाका ९ वटै स्थानीय तहमा छनौट गरिएका फलफुल, तरकारी सहितका कृषि बाली बिस्तारका लागि उक्त बजेट खर्च गर्न लागिएको हो । वाग्मती प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाको कृषि वाली प्रवद्र्धनका लागि २५ वटा ब्लक तथा पकेट क्षेत्र प्रस्ताव गरी बजेट विनियोजन गरेको...