पुस्तकालय दिवसमा र्यान्डमद्वारा पुस्तक आदानप्रदान
मंगलबार, भदौ १८, २०८१
यो वर्षको बिष्णुलक्ष्मी-तुलसीमाया साहित्यिक पुरस्कार रविन्द्र तामाङलाई
आइतबार, माघ १, २०७९
चरिकोट । यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको कार्यक्रमकाबीच तामाङलाई उक्त साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
जीवन लामाको दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ विमोचन
सोमबार, साउन २५, २०७८
चरिकोट - पत्रकार एवं कवि जीवन लामाले आफ्नो दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ प्रकाशनमा ल्याएका छन् । लामाले आफ्नो दोस्रो कविता संग्रहको रुपमा ‘चौसट्ठी वर्गमिटर’ ल्याएका हुन् । उक्त कृतिको सोमवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायतले विमोचन गरे ।
सकुना श्रेष्ठको तीज कोसेली ‘माईतीको आँगनमा’ (हेर्नुस् भिडियो)
आइतबार, साउन २४, २०७८
काठमाण्डौैं - समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठ मलेकुले आफ्नो पहिलो प्रस्तुतीको रुपमा तीज गित “माईतीको आँगनमा” सार्वजानिक भएको छ । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आईतवार भच्र्युअल माध्यमबाट उक्त तीज गीत सार्वजानिक गरिएको हो ।
कथा : ‘मनमायाको उज्यालो यात्रा’
मंगलबार, साउन १२, २०७८
मंसिरको महिना छ । वसन्त ऋतुमा झै मौसम रमाइलो छ । विवाहको मौसम छ । कोइलीका कुहु कुहु आवाज जस्तै पञ्चेवाजाका धुनहरू जताततै गुञ्जरहेका छन् । दमाह र ट्याम्कोको आवाजसँगै टोटोलाका फुलहरुले पनि थाङ्मी पोशाकम मारुनी नाचीरहे झैँ लाग्छ । लाग्छ हरेक एकल चखेवाहरुले जोडी खोजिरहेछन् । १५ वर्षे वीर...
राजेश हमालले भने - सकारात्मक भएर दीपालाई माफि दिनुहोला !
बुधबार, असार ३१, २०७७
कामाण्डौं - नायक राजेश हमालले कलाकार दीपाश्री निरौलाले आफ्नाबारे दिएको अभिव्यक्तिबारे मुख खोलेका छन् । उनले निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका हुन् । गएराती भिडियो हमालले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिन भनेका छन् ।