वाग्मती प्रदेश सरकारले कृषकलाई निर्ब्याजी ऋण दिँदै
आइतबार, पुस २४, २०७९
दोलखामा आर्थिक वर्ष २०७९।८० मा भएको धान, किवी तथा आलुको उत्पादनको स्थिति
बिहीबार, मंसिर २९, २०७९
दोलखामा यस वर्ष २८१४ हे. क्षेत्रफलमा लगाईएको धान वालीबाट ७,०९१ मे.ट. धान उत्पादन भएको छ जुन गत वर्षको तुलनामा ५९७ मे.ट. कमि हो । धानको उत्पादकत्वमा पनि कमि देखिएको छ । गत वर्ष धानको उत्पादकत्व २.६५ मे.ट. प्रति हे। रहेकोमा यस वर्ष २.५२ मे.ट. प्रति हेक्टर भएको पाईएको छ ।...
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन्
आइतबार, असार ५, २०७९
चरिकोट – दोलखामा जेठ मसान्तसम्मको अवधिमा ९ सय २५ मेट्रिकटन भन्दा बढी मल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा ९ लाख २५ हजार १ सय किलोग्राम मल भित्रिएको तथ्यांक छ । दोलखामा मल आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुली शाखाका अनुसार उक्त...
तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने
शनिबार, फागुन २९, २०७७
सिन्धुपाल्चोक - चीनसँगको सिमानाका तातोपानीबाट पहिलो पटक नेपालमा ठुलो परिमाणमा रासायनिक मल आयात भएको छ । तातोपानी नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
कालिञ्चोक गाउँपालिकाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गरिंदै
शनिबार, पुस ४, २०७७
चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाले यो आर्थिक वर्षमा १ हजार रोपनी क्षेत्रफलको जग्गामा किवी खेती विस्तार गर्ने भएको छ । गाउँपालिका को वडा नम्बर १,३, ६ र ९ नम्बर वडाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गर्न लागिएको हो ।
किवी फलको कथा : यसरी गर्न सकिन्छ व्यवसायिक खेती
बुधबार, असोज १४, २०७७
-व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा...
आलु/किवी भण्डारणका लागि दोलखामा ६ र रामेछापमा ४ वटा रष्टिक हाउस निर्माण हुने
आइतबार, असोज ११, २०७७
चरिकोट — चालु आर्थिक वर्ष दोलखा र रामेछाप जिल्लामा किवी र आलु भण्डारणका लागि १० वटा रष्टिक हाउस निर्माण गरिने भएको छ । दोलखाको ६ गाउँपालिका र रामेछापको ४ गाउँपालिकामा रष्टिक हाउस निर्माणका लागि वाग्मती प्रदेश कृषि ज्ञान केन्द्र रामेछापले प्रस्ताव आव्हान गरेको छ ।
किवी खेती : दोलखामा साँढे ६ करोडको अनुदान कार्यक्रम, कृषकहरुबाट मागियो प्रस्ताव
मंगलबार, असोज ६, २०७७
चरिकोट — दोलखामा किवी खेती प्रवद्र्धनका लागि चालु आर्थिक वर्ष साँढे ६ करोड भन्दा बढि अनुदान कृषकहरुसम्म पुग्ने भएको छ । प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (किवी जोन) दोलखाले किवीको व्यवसायिक खेती प्रवद्र्धनका लागि ३ करोड रुपैयाँ बरावरको कार्यक्रम कार्यान्वयन गर्दैछ ।
ठुलो परिमाणमा युरिया मल आईपुग्दै, केहीदिनमा किसानलाई बितरण गर्ने तयारी
बुधबार, भदौ १०, २०७७
काठमाण्डौं - साल्ट ट्रेडिङ कर्पोरेशनले बिहीवारदेखि किसानलाई मल बितरण गर्ने भएको छ । किसानलाई बितरण गर्ने २५ सय टन युरिया मल विरगञ्ज आईपुगेको छ ।
कृषि उत्पादन बढी गर्ने कृषकलाई पुरस्कार र अनुदान
आइतबार, साउन ४, २०७७
चरिकोट — दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि उत्पादनलाई बढवा दिन भन्दै गाउँपालिकाले खाद्यन्न तथा तरकारी बढी उत्पादन गर्ने कृषकका लागि यस्तो कार्यक्रम ल्याएको हो ।
दोलखा र सिन्धुपाल्चोकका पशुपालक कृषकलाई डेढ करोड बढि अनुदान
बुधबार, असार ३१, २०७७
चरिकोट- दोलखा र सिन्धुपाल्चोकको पशुपालक कृषकले डेढ करोड भन्दा बढि अनुदान पाएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले दुई जिल्लाका पशुपालक कृषकलाई उक्त अनुदान दिएको हो । दुई जिल्लाका ९९ कृषि फार्म, समुह र सहकारीहरुले १ करोड ६३ लाख ५६ हजार...
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
सोमबार, जेठ २६, २०७७
काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’
शनिबार, वैशाख २०, २०७७
कोरोना भाईरस भन्दा मौसमले साथ नदिएको प्रति किसानलाई चिन्ता छ । निरन्तर वर्षा भएपछि उनीहरुलाई गहुँबाली कसरी भित्र्याउने भन्ने पिरलो छ । विहान मौसम खुल्ने आसमा खेताला भनिएपनि दिउँसो पानी परेपछि मेला त्यत्तिकै बीचमा छोड्नुपर्ने बाध्यता छ । कोरोनाको त खासै वास्ता लाग्दैन तर वैशाखे झरीले पो गर्नुगर्यो, न गहुँ...