चरिकोट । दोलखामा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अधिकांश नेताहरुले पार्टी परित्याग गरेका छन् । जिल्ला सेक्रेटरी अर्जुन योगी सहित १६ जना नेता, कार्यकर्ताले बुधवार सामुहिक राजिनामा दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
विस्तृतमा
यही मंसिर १६ गते बिभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरु उपनिर्वाचन भने छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । दोलखाको गौरीशंकरमा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
विस्तृतमा
मुख्य समाचार
दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा, प्रधानमन्त्री विरुद्ध यसरी फैलाए भ्रम
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईं फेरी प्रहरी हिरासत पुगेका छन् । उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
मंगलबार, मंसिर ४, २०८१
उर्जा र सिँचाई क्षेत्रमा बाढीपहिरोबाट १३ अर्ब बढीको क्षति
मंगलबार, मंसिर ४, २०८१
नेपालको बिजुली अब बंगलादेशमा
शुक्रबार, कात्तिक ३०, २०८१
मन्त्रीको कम्पनी सहित एक दर्जन कम्पनी कालोसूचीमा
शुक्रबार, कात्तिक २३, २०८१
भर्खरै
- ३ जना निर्विरोध निर्वाचित, ३१ जनाको उम्मेदवारी फिर्ता
- बिप्लव नेतृत्वको पार्टीका नेताहरुद्धारा पार्टी परित्यागको घोषणा
- ‘गौरीशंकरमा कांग्रेसमाथि माओवादीबाट गम्भिर धोका भयो’
- दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा, प्रधानमन्त्री विरुद्ध यसरी फैलाए भ्रम
- उर्जा र सिँचाई क्षेत्रमा बाढीपहिरोबाट १३ अर्ब बढीको क्षति